• Trending:

बडादशैंको आज चौंथो दिन : टीका लगाउने क्रम जारी

बडादशैंको आज चौंथो दिन : टीका लगाउने क्रम जारी

Economist Nepal

Sat, Asoj 22 2079

बडादशैंको आज चौंथो दिन : टीका लगाउने क्रम जारी


२२ आश्विन २०७९, शनिबार

Dashain tika

काठमाडौं । आज (शनिबार) आश्विन शुक्ल पक्षको चतुर्दशी । बडादशैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् । यो क्रम भोलि पूर्णिमासम्म रहन्छ । आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दशैँको लागि काठमाडौं छोड्नेहरू फर्कन थालेपछि काठमाडौं उपत्यकाका सडकहरुमा चहलपहल शुरु भएको छ । दशैँको मुख्य दिनहरुमा यहाँका सडकहरू सुनसान भएका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.