• Trending:

लोसपा नेता एकवाल मियाँ एमाले प्रवेश

लोसपा नेता एकवाल मियाँ एमाले प्रवेश

Economist Nepal

Sat, Asoj 22 2079

लोसपा नेता एकवाल मियाँ एमाले प्रवेश


२२ आश्विन २०७९, शनिबार

kp pp1665189812

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता एकवाल मियाँ नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

बारा–४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं लोसपा नेता एकवाल मियाँ निर्वाचनको पूर्व सन्ध्यामा एमाले प्रवेश गरेका हुन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले खादा र अबिर लगाएर एमालेमा स्वागत गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.