• Trending:

एमाले र जसपाबीच चुनावी तालमेलको सहमति, कुन क्षेत्र कसलाई ? (सूचीसहित)

एमाले र जसपाबीच चुनावी तालमेलको सहमति, कुन क्षेत्र कसलाई ? (सूचीसहित)

Economist Nepal

Sat, Asoj 22 2079

एमाले र जसपाबीच चुनावी तालमेलको सहमति, कुन क्षेत्र कसलाई ? (सूचीसहित)


२२ आश्विन २०७९, शनिबार

kp oli upendra

काठमाडौं । आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि नेकपा एमाले र जनता समाजवादी पार्टीबीच चुनावी तालमेलमा सहमति भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र लोसपाका अध्यक्ष उपेन्द्र यादवबीच हिजो राति सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिअनुसार जसपाले प्रतिनिधि सभाका १७ सिट पाउने छ । थप ३५ सिटमा जसपाले एमालेलाई सघाउने छ । तालमेल भएका क्षेत्रबाहेक दुवै पार्टीले उम्मेदवारी दिन सक्ने भनिएको छ । सहकार्य निर्वाचनपछि पनि रहने सहमतिपत्रमा उल्लेख छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
sahamati
sahamati 1
city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.