• Trending:

बाढी पहिरोमा परेर मकवानपुरमा दुई जनाको मृत्यु

बाढी पहिरोमा परेर मकवानपुरमा दुई जनाको मृत्यु

Economist Nepal

Sat, Asoj 22 2079

बाढी पहिरोमा परेर मकवानपुरमा दुई जनाको मृत्यु


२२ आश्विन २०७९, शनिबार

badhi indrawati

मकवानपुर । मकवानपुरमा अविरल वर्षापछि बाढी पहिरोमा परेर दुईजनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर तथा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार राक्सिराङ गाउँपालिका–६ मागेनीका ४७ वर्षीय तोकबहादुर चेपाङको पहिरोमा पुरिएर मृत्यु भएको हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यस्तै कैलाश गाउँपालिका–३ कालीखोलाले बगाउँदा स्थानीय ६५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको छ । खोला तर्ने क्रममा उनलाई बगाएको प्रहरीले जनाएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.