• Trending:

सभामुख सापकोटा सरकारी निवास छाडेर कौशलटार सरे

सभामुख सापकोटा सरकारी निवास छाडेर कौशलटार सरे

Economist Nepal

Sat, Asoj 22 2079

सभामुख सापकोटा सरकारी निवास छाडेर कौशलटार सरे


२२ आश्विन २०७९, शनिबार

agniprasad sapkota 1536x864 1

काठमाडौं । सभामुख अग्नि सापकोटाले सरकारी निवास छाडेका छन् । आइतवार प्रतिनिधिसभा र प्रदेशसभा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुने भएपछि सासपकोटाले सरकारी निवास छाडेका हुन् ।

सिन्धुपाल्चोकबाट प्रतिनिधिसभामा नउठ्ने घोषणा गरेका सभामुख सापकोटा शनिबार आफ्नै डेरा सरेका हुन् । प्रतिनिधिसभामा नउठ्ने घोषणा गरेका उनको पदावधि नयाँ सभामुख नआउन्जेल कायम रहन सक्छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यद्यपि यसाबरेमा अदालतले निर्णय लिने उनले बताएका छन् । शनिबार सिंहदरबारमा पत्रकार सम्मेलन गरेर उनले आगामी मंसिर ४ गते हुन लागेको चुनाव नलड्ने घोषणा गरेका थिए । उनी पहिलो र दोस्रो संविधान सभा निर्वाचन तथा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक १ बाट विजयी भएका थिए ।

city
ncll 2

उनले युवाहरुलाई अघि बढाएर नेतृत्व विकास गर्न आफूले चुनावमा नउठ्ने घोषणा गरेको बताएका छन् । उनी नउठ्ने भएपछि उनको ठाउँमा माधव सापकोटालाई माओवादीले टिकट दिने भएको छ ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.