• Trending:

मानुषीले पाइन् काठमाडौं–७ बाट टिकट

मानुषीले पाइन् काठमाडौं–७ बाट टिकट

Economist Nepal

Sat, Asoj 22 2079

मानुषीले पाइन् काठमाडौं–७ बाट टिकट


२२ आश्विन २०७९, शनिबार

manusi yami bhattarai

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले काठमाडौं क्षेत्र नम्बर–७ मा मानुषी यमी भट्टराईलाई टिकट दिएको छ । उनी नेपाल समाजवादी पार्टीकी केन्द्रीय सदस्य हुन् ।

नेपाल समाजवादी पार्टीका नेताहरुले माओवादी केन्द्रको चुनाव चिह्नबाट आसन्न निर्वाचनमा प्रतिस्पर्धा गर्ने सहमति भइसकेको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईपुत्री मानुषीले आफूले टिकट पाएको जानकारी दिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.