• Trending:

ग्रीसमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

ग्रीसमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प

Economist Nepal

Sun, Asoj 23 2079

ग्रीसमा ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प


२३ आश्विन २०७९, आईतवार

earthquake 0pu0boTIlz

एथेन्स । ग्रीसको तेस्रो ठूलो शहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्‍याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.