• Trending:

मंसिर ४ को चुनावमा कमल थापालाई एमालेको साथ

मंसिर ४ को चुनावमा कमल थापालाई एमालेको साथ

Economist Nepal

Sun, Asoj 23 2079

मंसिर ४ को चुनावमा कमल थापालाई एमालेको साथ


२३ आश्विन २०७९, आईतवार

kp oli kamal thapa

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले सहयोग गर्ने भएको छ।

यस विषयमा राप्रपा नेपालका अध्यक्ष थापा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सहमति भएको हो । मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा थापा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्दै छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘नेकपा एमालेको सहयोगमा मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवार हुँदै छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सद्भाव र सहकार्यका लागि एमालेलाई धन्यवाद ।’

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.