
काठमाडौं । नेकपा (माओवादी केन्द्र) बाट ललितपुर क्षेत्र नम्बर–३ मा स्थायी कमिटी सदस्य पम्फा भुसाललाई उम्मेदवार बन्ने भएकी छन् ।
सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रको भागमा परेको सो क्षेत्रमा भुसालले टिकट पाएकी हुन् । आसन्न निर्वाचनका लागि प्रतिनिधिसभातर्फ आफूले टिकट पाएको भुसालले जानकारी दिइन् ।
Comments
Related News




