• Trending:

रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिँदै

रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिँदै

Economist Nepal

Sun, Asoj 23 2079

रवि लामिछानेले चितवन-२ बाट उम्मेदवारी दिँदै


२३ आश्विन २०७९, आईतवार

Rabi Lamichane

काठमाडौैं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने निश्चित भएको छ । चुनावको मनोनयन दर्ता गर्ने दिनमा उनले आफ्नो उम्मेदवारी फाइनल गरेका हुन् ।

रवि मनोनयनका लागि आफ्नो टिमसहित चितवन पुगिसकेका छन् । काठमाडौंका २ र ३ तथा चितवनका २ र ३ लाई विचाराधीन राखेका उनले अन्तिममा क्षेत्र नम्बर २ रोजेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन ३ बाट उठ्ने तयारी थियो । रविले प्रचण्डलाई चुनौति दिँदै उनकै क्षेत्रबाट लड्ने मनस्थिति बनाएका थिए । तर, प्रचण्डले चितवनबाट हात झिकेर गोरखा पुगेका छन् । रवि भने चितवनमै अडिएका हुन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.