• Trending:

विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट उम्मेदवारी दिंदै

विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट उम्मेदवारी दिंदै

Economist Nepal

Sun, Asoj 23 2079

विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट उम्मेदवारी दिंदै

२३ आश्विन २०७९, आईतवार

binod12

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति उद्योगी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेस संसदीय बोर्डको निर्णयानुसार चौधरीले आज बर्दघाट पुगेर मनोनयनपत्र दर्ता गराउने छन् । यसअघि समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी यो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.