• Trending:

उम्मेदवारी दर्ताअघि लिङदेनले गरे देवी–देवताको दर्शन

उम्मेदवारी दर्ताअघि लिङदेनले गरे देवी–देवताको दर्शन

Economist Nepal

Sun, Asoj 23 2079

उम्मेदवारी दर्ताअघि लिङदेनले गरे देवी–देवताको दर्शन


२३ आश्विन २०७९, आईतवार

झापा । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ताअघि देवी देवताको दर्शन गरेका छन् । आज (आइतबार) झापा क्षेत्र नं ३ मा प्रतिनिधिसभाको उम्मेदवारी दर्ता गर्न जानुअघि अध्यक्ष लिङ्देन नजिकैको देवी देवताका मन्दिरको दर्शन गर्न पुगेका हुन् ।

rajendra 2 JHYmUw9tPZ 1

त्यसपछि उनले आफन्तजनबाट सगुन र शुभकामना लिएका छन् । अध्यक्ष लिङ्देनले बिहान ११:३० पछि उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् । झापा ३ मा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्ण सिटौलाले उम्मेदवारी दर्ता गर्दैछन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.