• Trending:

उम्मेदवारी दर्ता गर्न बाबुराम र नारायणकाजीसहित प्रचण्ड गोरखामा

उम्मेदवारी दर्ता गर्न बाबुराम र नारायणकाजीसहित प्रचण्ड गोरखामा

Economist Nepal

Sun, Asoj 23 2079

उम्मेदवारी दर्ता गर्न बाबुराम र नारायणकाजीसहित प्रचण्ड गोरखामा


२३ आश्विन २०७९, आईतवार

baburam prachanda1665293639

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवारी दर्ता गर्न गोरखा पुगेका छन् ।
जनयुद्धकालका सहयोद्धा तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित प्रचण्ड गोरखा पुगेका हुन् ।

सत्ता गठबन्धनको तर्फबाट प्रचण्डले गोरखाको क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिँदैछन् । प्रचण्ड चितवन छाडेर गोरखा गएका हुन् । यसअघि गोरखाबाट निर्वाचित हुँदै आएका बाबुराम भट्टराईले उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.