• Trending:

गेसोको सभापतिमा पुनः कृष्णकुमार राई महासचिव नरहाङ राई

गेसोको सभापतिमा पुनः कृष्णकुमार राई महासचिव नरहाङ राई

Economist Nepal

Sun, Asoj 23 2079

गेसोको सभापतिमा पुनः कृष्णकुमार राई महासचिव नरहाङ राई


geso

काठमाडौं । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को सभापतिमा पुनः कृष्णकुमार राई र महासचिवमा नरहाङ राई निर्वाचित भएका छन् । शनिबार अल्डरसटस्थित एम्पायर हलमा भएको चौंथो अधिवेशनले राईको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

अधिवेशनले १० जना उपसभापतिहरु निर्वाचित गरेको छ । निर्वाचित उपसभापतिहरुमा जीतबहादुर राई, मणी किरात बान्तावा, धर्मबहादुर तामाङ, क्षेत्रकला राई, तीर्खबहादुर पुन, डम्बरबहादुर लिम्बु, प्रेमजंग शाही, हेमबहादुर तामाङ, विमला राई र मिना राई रहेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
geso 2

यस्तै, महासचिवमा नरहाङ राई निर्वाचित भएका छन् भने उपमहासचिवहरुमा वुद्धिराज राई र मानबहादुर गुरुङ, सचिवमा राजकाजी गुरुङ, वसन्ती बुढा र वसुन्धरा याख्या राई निर्वाचित भएका छन् । कोषाध्यक्षमा देवीमाया पुन र सहकोषाध्यक्षमा शहरमान तामाङ, उत्तरकुमार सुन्दास र देवीकुमार राई निर्वाचित भएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.