• Trending:

काठमाडौं–१ बाट प्रकाशमान सिंहको उम्मेदवारी दर्ता

काठमाडौं–१ बाट प्रकाशमान सिंहको उम्मेदवारी दर्ता

Economist Nepal

Sun, Asoj 23 2079

काठमाडौं–१ बाट प्रकाशमान सिंहको उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आईतवार

prakash man shingh

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले उम्मेदवारी दर्ता गराएका छन् । सिंहले २०७४ को निर्वाचनमा विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गरेका थिए ।

मंसिर ४ को निर्वाचनमा समेत सिंहले राप्रपाका तर्फबाट क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका उनै मिश्रसँग प्रतिस्पर्धा गर्दैछन् । मिश्रका अलावा सिंहले एमालेका उम्मेदवार किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमको समेत सामना गर्नुपर्ने छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.