• Trending:

गृहमन्त्री खाँणको रूपन्देही ३ बाट उम्मेद्वारी दर्ता

गृहमन्त्री खाँणको रूपन्देही ३ बाट उम्मेद्वारी दर्ता

Economist Nepal

Sun, Asoj 23 2079

गृहमन्त्री खाँणको रूपन्देही ३ बाट उम्मेद्वारी दर्ता


२३ आश्विन २०७९, आईतवार

Balkrishna Khand

बुटवल । प्रतिनिधिसभा सदस्य लागि रूपन्देही क्षेत्र नम्बर ३ बाट गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणले मनोनयन दर्ता गरेका छन् ।

आइतबार भैरहवास्थित निर्वाचनका कार्यालय पुगेका खाँणले मनोनयन दर्ता गरेका हुन् । रूपन्देही ३ एमालेका घनश्याम भुसाल र राप्रपाका दीपक बोहोराको समेत निर्वाचन क्षेत्र हो । तर, टिकट नपाएपछि एमालेका भुसालले पार्टीबाट राजीनामा दिसकेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

एमाले र राप्रपाबिच तालमेल भएर बोहोराले यसअघि मनोनयन दर्ता गरिसकेका छन् । अघिल्लो निर्वाचनमा खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य बनेका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.