• Trending:

रबि लामिछानेले चितवन–२ बाट गराए उम्मेदवारी दर्ता

रबि लामिछानेले चितवन–२ बाट गराए उम्मेदवारी दर्ता

Economist Nepal

Sun, Asoj 23 2079

रबि लामिछानेले चितवन–२ बाट गराए उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आईतवार

rabi lamichhane

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी प्रतिनिधिसभा निर्वाचमका लागि चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

आज पौने तीन बजे भरतपुरको मुख्य निर्वाचनको कार्यालय पुगेर उम्मेदवारी गरेका हुन् । लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा प्रचण्डसँग लड्ने उठ्ने चर्चा थियो । तर प्रचण्ड गोरखा पुगेपछि उनीले चितवन २ मा उम्मेदवारी दिएको बुझिएको छ । उम्मेदवारी दिनका लागि लामिछाने आफ्ना समर्थकको नाराबाजीसहित निर्वाचन कार्यालय पुगेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.