• Trending:

झाँक्रीले दिइन् गुल्मी–२ बाट उम्मेद्वारी, गोकर्ण विष्टसँग प्रतिस्पर्धा

झाँक्रीले दिइन् गुल्मी–२ बाट उम्मेद्वारी, गोकर्ण विष्टसँग प्रतिस्पर्धा

Economist Nepal

Sun, Asoj 23 2079

झाँक्रीले दिइन् गुल्मी–२ बाट उम्मेद्वारी, गोकर्ण विष्टसँग प्रतिस्पर्धा

२३ आश्विन २०७९, आईतवार

Ram Kumari

बुटवल । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) की नेत्री रामकुमारी झाँक्रीले गुल्मी निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि मनोनयनपत्र दर्ता गराएकी छन् ।

उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी हुन् । उनको प्रतिस्पर्धा नेकपा (एमाले) का नेता गोकर्ण विष्टसँग हुनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.