• Trending:

जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा सप्तरी–२ बाट उम्मेदवारी दर्ता

जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा सप्तरी–२ बाट उम्मेदवारी दर्ता

Economist Nepal

Sun, Asoj 23 2079

जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा सप्तरी–२ बाट उम्मेदवारी दर्ता


२३ आश्विन २०७९, आईतवार

upendra manonayan

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । एमालेसँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

यादव २०७४ सालमा पनि सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । संविधानसभाका २०६४ र २०७० का निर्वाचनमा भने उनले सुनसरी ५ बाट निर्वाचित भएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जसपा उम्मेदवारी दर्ता गर्नु केही दिन पहिलेमात्रै एमालेसँग गठबन्धन गर्न पुगेको हो । सरकारमा रहेको जसपाले सत्तारुढ गठबन्धनबाट आफूलाई प्राप्त सिटमा चित्त नबुझाएपछि एमालेसँग गठबन्धन गर्न पुगेको हो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.