• Trending:

घनश्याम भुसालले सत्ता गठबन्धनको समर्थनमा रुपन्देही–१ बाट दिए उम्मेदवारी

घनश्याम भुसालले सत्ता गठबन्धनको समर्थनमा रुपन्देही–१ बाट दिए उम्मेदवारी

Economist Nepal

Sun, Asoj 23 2079

घनश्याम भुसालले सत्ता गठबन्धनको समर्थनमा रुपन्देही–१ बाट दिए उम्मेदवारी


२३ आश्विन २०७९, आईतवार

Ghanashyam bhusal

रुपन्देही । नेकपा एमाले परित्याग गरेका घनश्याम भुसालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत रुपन्देही क्षेत्र नं. १ मा सत्तारुढ गठबन्धनको समर्थनमा मनोनयन दर्ता गराएका छन् ।

एमालेले टिकट नदिएपछि भुसालले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई सत्तारुढ गठबन्धनले समर्थन गर्ने भएको छ । भुसालले शनिबार मात्र एमाले परित्यागको घोषणा गरेका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

संविधानको रक्षा गर्दै समुन्नत नेपालको भविष्यका लागि प्रगतिशील पार्टीहरू एकताबद्ध हुनुपर्ने उनले बताए । प्रदेशसभातर्फ क्षेत्र नं. १ (क) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विश्वनाथ यादव र (ख) बाट अब्दुल रज्जाकले मनोनयन दर्ता गराएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.