• Trending:

समृद्धिका लागि हामीले नै जित्नु पर्छ

समृद्धिका लागि हामीले नै जित्नु पर्छ

Economist Nepal

Mon, Asoj 24 2079

समृद्धिका लागि हामीले नै जित्नु पर्छ


२४ आश्विन २०७९, सोमबार

argha

अर्घाखाँची । सत्तारुढ गठबन्धनबाट अर्घाखाँचीमा मनोनयन दर्ता गरेका उम्मेदवारहरूले समृद्ध नेपालका लागि आफुहरूले जित्नुपर्ने बताएका छन् ।

रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले अर्घाखाँचीमा उम्मेदवार दिएका गठबन्धनका उम्मेदवारहरू बिच गरेको साक्षात्कार कार्यक्रममा उनीहरूले गणतन्त्र र प्राप्त अधिकारको रक्षाको लागि आफूहरूले जित्नैपर्ने बताएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कार्यक्रममा गठबन्धनका तर्फबाट संघीय संसदको उम्मेदवार पुष्पा भुसालले आफुहरू जितको नजिक रहेको भन्दै संविधान रक्षाको लागि पनि आफूहरूले जित्नै पर्ने दाबी गरिन् ।

city
ncll 2

कार्यक्रममा प्रदेश क का उम्मेदवार ठाकुर कुमार विक र प्रदेश ख का उम्मेदवार कमल प्रसाद भुसालले पनि लोकतान्त्रिक गणतन्त्रको रक्षा, समावेसी अधिकार, भ्रष्टाचारमुक्त समाज, मुलुकको समृद्धि तथा सुशासन पर्यटन तथा प्रबर्द्धनको विकाश, बेरोजगारी अन्त्यको लागी आफूहरुको उम्मेदवारी भएको उल्लेख गरेका थिए ।

jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.