• Trending:

डेंगुबाट ४४ को मृत्य, संक्रमितको संख्या ३३ हजार ९७५ पुग्यो

डेंगुबाट ४४ को मृत्य, संक्रमितको संख्या ३३ हजार ९७५ पुग्यो

Economist Nepal

Mon, Asoj 24 2079

डेंगुबाट ४४ को मृत्य, संक्रमितको संख्या ३३ हजार ९७५ पुग्यो


२४ आश्विन २०७९, सोमबार

dengue

काठमाडौं । डेंगुको संक्रमणबाट ४४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार गत साउनयता डेंगुबाट मृत्यु हुनेको संख्या ४४ पुगेको हो ।

यो संख्या नेपालमा डेंगु भित्रिएपछि कै सबैभन्दा धेरै हो । यसअघि २०७६ सालमा करिब १८ हजार डेंगुका बिरामी हुँदा ६ जनाको मृत्यु भएको मन्त्रालयको रेकर्डमा उल्लेख छ । हालसम्म डेंगु संक्रमित हुनेको संख्या ३३ हजार ९७५ पुगेको छ । यो संख्या हालसम्मकै उच्च हो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.