• Trending:

यी हुन् देशभरका प्रतिनिधिसभा उम्मेदवार (नामावलीसहित)

यी हुन् देशभरका प्रतिनिधिसभा उम्मेदवार (नामावलीसहित)

Economist Nepal

Tue, Asoj 25 2079

यी हुन् देशभरका प्रतिनिधिसभा उम्मेदवार (नामावलीसहित)


२५ आश्विन २०७९, मंगलवार

Nirwachan aayog 5fGz3bminh

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारको नामावली प्रकाशन गरेको हो ।

आयोगले प्रतिनिधि सभातर्फका उम्मेदवारको नामावली प्रकाशन गरेको छ । सोमबार उम्मेदवारविरुद्ध परेको उजुरीमाथि छानबिन गरेर आयोगले नामावली सार्वजनिक गरेको हो ।
यस्तै आयोगले बुधवार बिहान १० देखि १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय निर्धारण गरेको छ । बुधवार ३ बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ४ देखि ५ बजेभित्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ ।
प्रतिनिधिसभा उम्मेदवार (नामावलीसहित)

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.