• Trending:

म्यानचेस्टर सिटी र कोपनहेगनको खेल गोलरहित बराबरी

म्यानचेस्टर सिटी र कोपनहेगनको खेल गोलरहित बराबरी

Economist Nepal

Wed, Asoj 26 2079

म्यानचेस्टर सिटी र कोपनहेगनको खेल गोलरहित बराबरी


२६ आश्विन २०७९, बुधबार

city 1 vLMOgpciEL

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगको अर्को खेलमा इङलिस क्लब म्यानचेस्टर सिटी र एफसी कोपनहेगनले बराबरी खेलेका छन् ।

समूह ‘जी’ को खेलमा पहिलो हाफमै १० खेलाडीमा समेटिएको सिटीले कोपनहेगनसँग गोलरहित बराबरी खेलेको हो । ११ औं मिनेटमा रोड्रीले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरे पनि भीएआरले यो गोललाई मान्यता दिएन । २५ औं मिनेटमा सिटीले पाएको पेनाल्टी कोपनहेगनका गोलरक्षकले बचाए । ३० औं मिनेटमा सिटीका डिफेन्डर सर्जीयो गोमेज रातो कार्ड पाएर बाहिरिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

सिटीको ४ खेलमा १० अंक छ । सिटी अंक तालिकाको शीर्ष स्थानमा छ । कोपनहेगन २ अंकका साथ चौथो स्थानमा रहेको छ । अर्को खेलमा आरबी लाइपजिगले सेल्टिकलाई २–० गोलले हराएको छ । त्यस्तै पीएसजी र बेन्फिका, रियल मड्रिड र सख्तर डोनेत्स्क, डाइनामो जाग्रिब र आरबी साल्जबर्ग, बोरुसिया डर्टमन्ड र सेभिल्लाले एक÷एक गोलको बराबरी खेलेका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.