• Trending:

सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता शेयर विक्री गर्ने

सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता शेयर विक्री गर्ने

Economist Nepal

Wed, Asoj 26 2079

सांग्रिला डेभलपमेन्ट बैंकले ५० हजार कित्ता शेयर विक्री गर्ने


२६ आश्विन २०७९, बुधबार

sangrila bank

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक समूहको ५० हजार कित्ता शेयर बिक्रीमा राखिएको छ । बैंकले संस्थापक शेयर धनीको नाममा रहेको उक्त शेयर बिक्रीमा राखेको हो ।

यसअघि प्रचलित कानुनबमोजिम उक्त शेयर संस्थापक शेयर धनीहरुलाई बिक्री खुला गरिएको थियो । तर, बैंकले दिएको ३५ दिनको अवधिमा संस्थापक शेयर धनीहरुबाट खरिद आवेदन परेन । अब उक्त शेयरमा इच्छुक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन पेस गर्न सक्ने छन् । यसका लागि बैंकले १५ दिनको समय दिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

यो अवधिमा इच्छुक व्यक्ति तथा संस्थाले आवश्यक कागज प्रमाण संलग्न गरी काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्ने छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.