• Trending:

चीन फर्किनुअघि राजदूत यान्छीले भेटिन् प्रधानसेनापतिलाई

चीन फर्किनुअघि राजदूत यान्छीले भेटिन् प्रधानसेनापतिलाई

Economist Nepal

Wed, Asoj 26 2079

चीन फर्किनुअघि राजदूत यान्छीले भेटिन् प्रधानसेनापतिलाई

२६ आश्विन २०७९, बुधबार

yanxi 2

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले प्रधानसेनापति प्रभुराम शर्मालाई भेटेकी छन् । बुधबार जंगीअड्डामा पुगेर उनले प्रधानसेनापति शर्मासँग बिदाइ भेट गरेकी हुन् ।

यान्छी आफ्नो कार्यकाल पूरा गरेर स्वदेश फर्किने तयारीमा छन् । भेटमा प्रधानसेनापति शर्माले सफल कार्यकालका लागि यान्छीलाई बधाई दिँदै सुखद भविष्यका लागि शुभकामना दिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.