• Trending:

घनश्याम भुसाललाई त्रिभुज चुनाव चिह्न

घनश्याम भुसाललाई त्रिभुज चुनाव चिह्न

Economist Nepal

Wed, Asoj 26 2079

घनश्याम भुसाललाई त्रिभुज चुनाव चिह्न


२६ आश्विन २०७९, बुधबार

ghanashyam bhusal 1

काठमाडौं । नेकपा एमाले परित्याग गरी रुपन्देही–१ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाएका छन् ।

निर्वाचन कार्यक्रम अनुसार बुधबार उम्मेदवारहरुलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिह्न दिएको छ । त्यस क्रममा भुसाललाई त्रिभुज चिह्न दिएको हो । भुसालले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र विकास भनी व्याख्या गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.