• Trending:

बारामा एकै परिवारका तीन जना मृत्त फेला, हत्याको आशंका

बारामा एकै परिवारका तीन जना मृत्त फेला, हत्याको आशंका

Economist Nepal

Wed, Asoj 26 2079

बारामा एकै परिवारका तीन जना मृत्त फेला, हत्याको आशंका


२६ आश्विन २०७९, बुधबार

death woman
सांकेतिक तस्वीर

बारा । बाराको प्रसौनी गाउँपालिका–५, प्रष्टोमा बुधबार एकै परिवारका तीन जना मृत्त फेला परेका छन् । मृत्त भेटिनेमा २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी तीन वर्षीया ताहिरा चौधरी र १६ महिनाको छोरा राजवीर चौधरी छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनले भने, ‘मृतक सुजाताका श्रीमान घाइते अवस्थामा अस्पतालमा छन् । प्रारम्भिक रूपमा हेर्दा आफन्तबाटै घटना भएको अनुमान छ । म पनि घटनास्थल पुग्दै छु । अनुसन्धानपछि थप कुरा आउँला ।’ प्रहरी उपरीक्षक होबिन्द्र बोगटीका अनुसार प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँ भन्दा २ किलोमिटर उत्तरमा उनीहरुको शव भेटिएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.