• Trending:

बागी उम्मेदवार, समर्थक र प्रस्तावकलाई कांग्रेसले गर्‍यो पाँच वर्षका लागि निष्काशन

बागी उम्मेदवार, समर्थक र प्रस्तावकलाई कांग्रेसले गर्‍यो पाँच वर्षका लागि निष्काशन

Economist Nepal

Wed, Asoj 26 2079

बागी उम्मेदवार, समर्थक र प्रस्तावकलाई कांग्रेसले गर्‍यो पाँच वर्षका लागि निष्काशन


२६ आश्विन २०७९, बुधबार

Nepali congress CC Meeting
फाइल फोटो

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने चुनावमा पार्टीको निर्णय विपरीत बागी उम्मेदवारी दिनेहरूलाई पार्टीबाट निष्काशन गरेको छ ।

नेपाली कांग्रेसका मुख्ख सचिव कृष्णप्रसाद पौडेलले बुधवार विज्ञप्ति निकालेर बागी उम्मेदवारी दिने व्यक्ति र उनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यबाटै निष्काशन गरिएको जानकारी गराएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

गठबन्धनका दलले हिजो मंगलबार नै निर्देशन दिएर आज दिउँसो १ बजेभित्र बागी उम्मेदवारी फिर्ता लिन निर्देशन गरेका थिए । तर केही नेताले उम्मेदवारी फिर्ता नलिएकाले कांग्रेसको विधान र आन्तरिक कानुनअनुसार पाँच वर्षका लागि निष्काशन गरिएको पौडेलेले बताए ।

city
ncll 2
cong
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.