• Trending:

विश्वमा मंकीपक्सका संक्रमितको संख्या ७० हजार

विश्वमा मंकीपक्सका संक्रमितको संख्या ७० हजार

Economist Nepal

Thu, Asoj 27 2079

विश्वमा मंकीपक्सका संक्रमितको संख्या ७० हजार


२७ आश्विन २०७९, बिहीबार

न्युयोर्क । विश्वव्यापी रुपमा फैलिएको मंकीपक्स संक्रमितको संख्या ७० हजार नाघेको डब्लूएचओले बुधबार जनाएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत साता धेरै देशहरूमा संक्रमितको संख्या बढेको जनाएको छ ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घटना संयुक्त राष्ट्रअन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ । अहिलेसम्म मंकीपक्सबाट २६ जनाको मृत्यु भएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.