• Trending:

‘९० प्रतिशत निर्वाचन आचारसंहिता उल्लंघन ठूला दलबाटै’

‘९० प्रतिशत निर्वाचन आचारसंहिता उल्लंघन ठूला दलबाटै’

Economist Nepal

Thu, Asoj 27 2079

‘९० प्रतिशत निर्वाचन आचारसंहिता उल्लंघन ठूला दलबाटै’


२७ आश्विन २०७९, बिहीबार

chunab

उदयपुर । करिब ९० प्रतिशत निर्वाचन आचारसंहिता उल्लंघन ठूला राजनीति दलहरूबाटै हुने गरेको सरोकारवाला निकायले जनाएका छन् । यस कारण आगामी निर्वाचनमा यस्तो घटना नदोहोर्‍याउन र आचारसंहितालाई गम्भीरतापूर्वक लिन जोड दिइएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरले बिहीबार कर्मचारी मिलन केन्द्रमा आयोजना गरेको निर्वाचन आचारसंहिता ०७९ को विषयमा जानकारी दिन आयोाजना गरिएको कार्यक्रमका सहभागीहरूले मुख्य र जिम्मेवार दलबाट आचारसंहिता उल्लंघन हुने गरेको आरोप लगाए । निर्वाचन आचारसंहितामा उल्लेख भएका ९० प्रतिशत नियम उल्लंघन हुने गरेको विभिन्न राजनैतिक दल तथा स्वतन्त्र उम्मेदवारले बताए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कार्यालयका प्रमुख खेमराज कोइरालाले आगामी ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवार, दललगायत सरोकारवाला पक्षले पालाना गर्नुपर्ने आचारसंहितको बिषयमा जानकारी गराएका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.