• Trending:

प्रत्यक्षतर्फको मतपत्र छपाई शुरु, ४९५ प्रकारका छापिने

प्रत्यक्षतर्फको मतपत्र छपाई शुरु, ४९५ प्रकारका छापिने

Economist Nepal

Thu, Asoj 27 2079

प्रत्यक्षतर्फको मतपत्र छपाई शुरु, ४९५ प्रकारका छापिने


२७ आश्विन २०७९, बिहीबार

Matpatra
सांकेतिक तस्वीर

काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आज (बिहीबार) बाट नै शुरु गर्ने जनाएको छ ।
बिहीबार सञ्चारमाध्यमहरुसँगको कुराकानीमा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोगले प्रत्यक्षतर्फको मतपत्र छपाई प्रक्रिया आजबाट शुरु गर्ने बताएका हुन् ।

उनले समानुपातिकतर्फको मतपत्र छपाई कार्यक्रम जारी रहेको र प्रत्यक्षतर्फको मतपत्र छपाई आजबाट शुरु गर्ने बताए । उनले भने, ‘मतपत्र छपाई गर्ने कार्यक्रम निरन्तर जारी छ, आजबाट प्रत्यक्ष तर्फको मतपत्र छपाई प्रक्रिया आजबाट नै शुरु हुन्छ ।’ प्रत्येक निर्वाचन क्षेत्रका छुट्टाछुट्टै हुने गरी ४९५ प्रकारका मतपत्र छापिने आयोगले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

समानुपातिकतर्फको मतपत्र भने छपाइ सकिएको छ । अघिल्लो निर्वाचनहरूमा उमेदवारको अन्तिम नामावली अघि नै मतपत्र छपाइ हुने गरेको थियो । यो निर्वाचनमा भने उमेदवार भएका चिह्न मात्रै मतपत्रमा हुनेछ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.