• Trending:

कविताले जन्माइन् तिम्ल्याहा बच्चा

कविताले जन्माइन् तिम्ल्याहा बच्चा

Economist Nepal

Fri, Asoj 28 2079

कविताले जन्माइन् तिम्ल्याहा बच्चा


२८ आश्विन २०७९, शुक्रबार

baby
सांकेतिक तस्वीर

पर्सा । पर्साकी एक गर्भवतीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् । वीरगञ्जको विर्तास्थित नारायणी सेन्टरल अस्पतालमा पर्साको कालिकामाई गाउँपालिका–९ हरियरपुरकी कविता देवीले तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।

कविताले दुई छोरा र एक छोरीलाई जन्म दिएको अस्पतालका निर्देशक प्रा डा प्रमोदकुमार सर्राफले जानकारी दिए । उनले शल्यक्रियामार्फत बच्चा जन्माएकी हुन् । अस्पतालका स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. प्रियङ्का चौधरीले कविताको शल्यक्रिया गरेकी हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.