• Trending:

सुनकोशी–मरिन डाईभर्सनको सुरुङ आजबाट खनिने, २४ महिनामा सकिने

सुनकोशी–मरिन डाईभर्सनको सुरुङ आजबाट खनिने, २४ महिनामा सकिने

Economist Nepal

Fri, Asoj 28 2079

सुनकोशी–मरिन डाईभर्सनको सुरुङ आजबाट खनिने, २४ महिनामा सकिने


२८ आश्विन २०७९, शुक्रबार

sunkoshi marin sunkosi diversion large

काठमाडौं । सिन्धुलीमा निर्माणाधीन सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ (टनेल) खन्ने कार्य आज (शुक्रबार) बाट शुरु हुँदैछ ।

सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेशिन (टीबीएम) प्रबिधि प्रयोग गरी सुरुङ खन्न लागिएको हो । भेरी–बबई डाईभर्सनको सुरुङ पनि यही प्रविधिबाट खनिएको हो । मरिन खोलाबाट टनेल खन्न शुरु गरिदैँछ । ठेकदार कम्पनी चाइना ओभरसिज कक्स्ट्रक्सन कम्पनी लिमिटेडले २४ महिनाभित्रै सुरुङ खनिसक्ने गरी आजवाट टनेलका लागि तालिका बनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

मरिन डाइभर्सन आयोजनाबाट तराई मधेसका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका करिब १ लाख २२ हजार हेक्टर जमिनमा वर्षैभरी सिंचाइ सुविधा पुग्ने र तथा ३१–७ मेगावाट बिजुली पनि उत्पादन हुनेछन । सुनकोशी नदिको पानी तराई मधेसका जिल्लामा सो पानी सिंचाई गरिनेछ । सो आयोजनाको उदघाटन तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.