• Trending:

प्रभु साह एमालेको साधारण सदस्य समेत नरहने गरी निष्काशित

प्रभु साह एमालेको साधारण सदस्य समेत नरहने गरी निष्काशित

Economist Nepal

Fri, Asoj 28 2079

प्रभु साह एमालेको साधारण सदस्य समेत नरहने गरी निष्काशित

एमाले रौतहट जिल्ला कमिटी पनि विघटन


२८ आश्विन २०७९, शुक्रबार

prabhu sha

काठमाडौं । एमालेले स्थायी समिति सदस्य प्रभु साहलाई साधारण सदस्य समेत नरहने गरी निष्काशित गरेको छ ।
शुक्रबार एमाले महासचिव शंकर पोखरेलले साहलाई पार्टी विरोधी गतिविधि गरेको आरोपमा पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेका हुन् ।

साहसँगै उपेन्द्र साह र कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निकालिएको छ । साथै एमालेले मधेस प्रदेशको सहइन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई दिएको छ । एमालेले रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साहलगायत केही नेता पार्टीविरोधी गतिविधिमा लागेको भन्दै जिल्ला कमिटी पनि विघटन गरेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
pr
pr1
city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.