• Trending:

पछिल्लो चौबिस घण्टामा थपिए १,७८७ जना डेंगुका बिरामी, थप दुईको मृत्यु

पछिल्लो चौबिस घण्टामा थपिए १,७८७ जना डेंगुका बिरामी, थप दुईको मृत्यु

Economist Nepal

Fri, Asoj 28 2079

पछिल्लो चौबिस घण्टामा थपिए १,७८७ जना डेंगुका बिरामी, थप दुईको मृत्यु

२८ आश्विन २०७९, शुक्रबार

dengu

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशभर १,७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २०७९ साउन १ गतेयता नेपालमा ३८ हजार ९१८ जनामा डेंगु रोग देखिएको छ । हालसम्म डेंगुका कारण ४७ जनाको मृत्यु भइसकेको छ । डेंगु रोग देशका सबै ७७ वटै जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.