• Trending:

१०० मिटर दौडमा लुम्बिनीकी निशाको कीर्तिमान

१०० मिटर दौडमा लुम्बिनीकी निशाको कीर्तिमान

Economist Nepal

Sat, Asoj 29 2079

१०० मिटर दौडमा लुम्बिनीकी निशाको कीर्तिमान


२९ आश्विन २०७९, शनिबार

Nisha Chaudhari Lumbini

पोखरा । नवौं बृहत राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको महिला १०० मिटर दौडमा लुम्बिनी प्रदेशकी निशा चौधरीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

निशाले यसअघिको १२.१९ सेकेण्डको कीर्तिमान भङ्ग गरेकी हुन् । उनले शुक्रबार सुरु भएको पहिलो विधाको हिटमा निर्धारित दूरी १२.१५ सेकेन्डमा पूरा गरिन् । देविमाया पनेरुले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा त्यो कीर्तिमान बनाएकी थिइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

एथ्लेटिक्समा पहिलो दिन १०० मिटर महिला–पुरुष हिट, १० हजार मिटर महिला फाइनल, १५०० मिटर महिला–पुरुष फाइनल, ४०० मिटर महिला पुरुष हिट, सटफुट महिला–पुरुषको हिट र फाइनल हुने तालिका छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.