• Trending:

पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला

Economist Nepal

Sat, Asoj 29 2079

पौडी खेल्ने क्रममा बेपत्ता भएकाको शव फेला


२९ आश्विन २०७९, शनिबार

28 1 .JPG

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–१ सिसौघारीस्थित आँधीखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।

सोही ठाउँ बस्ने १९ वर्षीय संगम रेग्मी उक्त खोलामा पौडी खेल्ने क्रममा २६ असोज दिउँसो करिब साढे ४ बजेतिर बेपत्ता भएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घटनाबारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण कालिकाबाट सशस्त्र प्रहरी नायब उपरीक्षक उपेन्द्र बस्यालको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले घटनास्थलभन्दा एक सय मिटर तल करिब १५ फिट गहिराईबाट उनको शव फेला पारेको हो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.