• Trending:

सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक

सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक

Economist Nepal

Sat, Asoj 29 2079

सटपुटमा पुलिसकी चन्द्रकलालाई स्वर्ण पदक


२९ आश्विन २०७९, शनिबार

chandrakala1.jpg scaled

पोखरा । नवौं राष्ट्रिय खेलुकद अन्तर्गत एथ्लेटिक्सको महिला सटपुटमा नेपाल पुलिस क्लबकी चन्द्रकला लामगादेले स्वर्ण पदक जितेकी छिन् ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा १२.४० मिटरको दूरीसहित एथ्लेटिक्समा पुलिसलाई पहिलो स्वर्ण जिताएकी हुन् ।
१०.८३ मिनेटसहित लुम्बिनी प्रदेशकी संगीता अधिकारीले रजत पदक जितिन् । ९.८६ मिटर दूरीसहित पुलिसकै बसन्ती चौधरीले काँस्य पदक जितेकी छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.