• Trending:

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा

Economist Nepal

Sun, Asoj 30 2079

जोशीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा


३० आश्विन २०७९, आईतवार

deuwa nad prachanda 1200x560 1

काठमाडौं । संस्कृतविद तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न राजनीतिक दलका शीर्ष नेताहरु ललितपुर पुगेका छन् ।

ललितपुर महानगरपालिका परिसरमा राखिएको जोशीको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वामदेव गौतम पुगेका हुन् । किष्ट मेडिकल कलेज परिसरमा श्रद्धाञ्जलीका लागि जोशीको पार्थिव शरीर केही बेर राखिएको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

त्यसलगतै ललितपुर महानगरपालिका परिसरमा राखिएको हो । जोशीको पार्थिव शरीर आज मध्याह्न १२ देखि अपराह्न ४ बजेसम्म महानगरको प्रांगणमा राखिने छ । जोशीको उपचारका क्रममा आज बिहान ७ बजेर ९ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको हो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.