• Trending:

बार्सिलोना रियल मड्रिडसँग ३–१ पराजित

बार्सिलोना रियल मड्रिडसँग ३–१ पराजित

Economist Nepal

Mon, Asoj 31 2079

बार्सिलोना रियल मड्रिडसँग ३–१ पराजित


३१ आश्विन २०७९, सोमबार

FfN5V KWAAEfmHn q1ewAS66J2 scaled

काठमाडौँ । स्पेनिस ला लिगा फुटबलकै चर्चित खेल एल क्लासिको अर्थात बार्सिलोनासँगको खेलमा रियल मड्रिड विजयी भएको छ ।

गएराति भएको खेलमा रियलले बार्सिलोनालाई ३–१ गोल अन्तरले हराएको हो । रियल मड्रिडका लागि करिम बेन्जिमा, फेडेरिको भालभर्डी र रोर्डिगोले गोल गरे ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

बार्सिलोनाका फेरान टोरेसले सान्त्वना गोल गरे । जितसँगै रियल मड्रिड बार्सिलोनासँग तीन अङ्कको अग्रता बनाउँदै शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.