• Trending:

यस्तो छ मुद्राको आजको विनिमय दर

यस्तो छ मुद्राको आजको विनिमय दर

Economist Nepal

Tue, Kartik 1 2079

यस्तो छ मुद्राको आजको विनिमय दर


१ कार्तिक २०७९, मंगलवार

money

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदमूल्य १३१ रुपैयाँ ४७ पैसा र बिक्रीमूल्य १३२ रुपैयाँ ७ पैसा रहेको छ । युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ २२ पैसा र बिक्रीमा १२८ रुपैयाँ ८१ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ १५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिदमा ९५ रुपैयाँ १९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६२ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९२ रुपैयाँ २० पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा रहेको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

जापानीज येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८ रुपैयाँ ८७ पैसा, चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ २६ पैसा र बिक्रीमा १८ रुपैयाँ ३४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३५ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ११ पैसा र बिक्रीमा ३६ रुपैयाँ २७ पैसा र साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १४ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १९ पैसा रहेको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.