• Trending:

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

Economist Nepal

Wed, Kartik 2 2079

सन्दीप लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति


२ कार्तिक २०७९, बुधबार

Sandeep lamichhane 2 1

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप चार दिन न्यायिक हिरासतमा राख्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीपलाई थप चार दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । गत असोज २० गतेदेखि महानगरी प्रहरी वृत्त गौशालामा रहेका उनलाई अदालतले तेस्रो पटक म्याद थप गरेको हो । एक नाबालिकालाई बलात्कार गरेको आरोपमा सन्दीपविरुद्ध गत २१ भदौमा प्रहरी वृत्त गौशालामा उजुरी परेको थियो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.