• Trending:

म्याजिक भ्यानबाट खसेर बालकको मृत्यु, चालक फरार

म्याजिक भ्यानबाट खसेर बालकको मृत्यु, चालक फरार

Economist Nepal

Wed, Kartik 2 2079

म्याजिक भ्यानबाट खसेर बालकको मृत्यु, चालक फरार


२ कार्तिक २०७९, बुधबार

accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ सानो किसानमा आज गुडिरहेको म्याजिक भ्यानबाट खसेर एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय नरबहादुर राईका ७ वर्षीय छारण्ेरा पृथ्वी राई रहेका छन् । ना ३ च ५७५३ नम्बरको म्याजिकबाट आज मध्यान्ह १२ बजे खसेर गम्भिर घाइते भएका बालकको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

दुर्घटनामा संलग्न सवारी साधनका चालक फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.