• Trending:

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना, आईसीयूमा उपचार हुँदै

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना, आईसीयूमा उपचार हुँदै

Economist Nepal

Wed, Kartik 2 2079

प्रचण्ड पत्नी सीता अस्पताल भर्ना, आईसीयूमा उपचार हुँदै


२ कार्तिक २०७९, बुधबार

sita dahal
फाइल फोटो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको स्वास्थ्यमा समस्या आएपछि ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।

अस्पतालको आकस्मिक कक्षमा पुर्‍याउँदा उनको शरीरमा अक्सिजनको मात्रा निकै कम रहे पनि अहिले अवस्था स्थिर रहेको स्रोतले जानकारी दिएको छ । उनलाई मेडिसिटी अस्पतालको आईसीयूमा राखेर उपचार शुरु गरिएको बताइएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनलाई केही दिन अस्पताल राखेर मंगलबार मात्रै डिस्चार्ज गरेर घर पठाइएको थियो । सीता दाहाल लामो समयदेखि स्नायू प्रणालीसँग सम्बन्धित जटिल रोगबाट ग्रस्त छिन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.