• Trending:

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने

Economist Nepal

Thu, Kartik 3 2079

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने


३ कार्तिक २०७९, बिहीबार

rakhepa

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । बुधबार पोखरामा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको स्थान र मिति तय गरेको हो ।

गण्डकी प्रदेशमा भइरहेको नवौँ राष्ट्रिय खेलकुदको समापनको पूर्व सन्ध्यामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति र स्थान तय गरिएको हो । बैठकले दशौं राष्ट्रिय खेलकुद वि.सं. २०८१ सालमा कर्णाली प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ । प्रतियोगिता २०८१ वैशाख अथवा मंसिरमा हुनेछ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.