• Trending:

पाँच हजार मिटर दौडमा एपीएफका गोपीलाई स्वर्ण

पाँच हजार मिटर दौडमा एपीएफका गोपीलाई स्वर्ण

Economist Nepal

Thu, Kartik 3 2079

पाँच हजार मिटर दौडमा एपीएफका गोपीलाई स्वर्ण


३ कार्तिक २०७९, बिहीबार

gopichandra parki apf rn37410tvf

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पाँच हजार मिटर पुरुष दौडमा सशस्त्र प्रहरी (एपीएफ) का गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

Gopichandra Parki 5000 meter running 9th National Games

कर्णालीका दुर्गाबहादुर बुढाले रजत तथा आर्मीका मुकेश पालले कास्य जिते । एपीएफका पार्कीले निर्धारित दूरी १४ः२९ः६७ टाइमिङमा पूरा गरे । दोस्रो भएका दुर्गाबहादुर बुढाको टाइमिङ १४ः२९ः९३ र तेस्रो भएका मुकेश पालको १४ः३६ः६० रह्यो ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
city
ncll 2

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.