• Trending:

ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते

ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते

Economist Nepal

Thu, Kartik 3 2079

ट्रकले ठक्कर दिँदा बसमा सवार ३० जना घाइते


३ कार्तिक २०७९, बिहीबार

received 1157739321528631.jpeg

सिरहा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार–८ चोहर्वामा ट्रकको ठक्करबाट बस पल्टिँदा बसमा सवार ३० जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश १–०५००१ ख ००२९ ट्रकले ना ७ ख ४९८१ नम्बरको बसलाई सोही दिशाबाट आइरहेको ट्रक अनियन्त्रित भइ पछाडिबाट ठक्कर दिँदा बसमा सवार ३० जना घाइते भएका हुन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजु केसीले जानकारी दिए ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.