• Trending:

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री (तस्वीरहरु)

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री (तस्वीरहरु)

Economist Nepal

Thu, Kartik 3 2079

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता समापन समारोहमा प्रधानमन्त्री (तस्वीरहरु)


३ कार्तिक २०७९, बिहीबार

Deuwa pokhara 1

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पोखरामा जारी नवौं नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अवलोकन गरेका छन् । बिहीबार दिउँसो पोखरा रंगशालामा आयोजित फुटबलको फाइनल खेल देउवाले अवलोकन गरेका हुन् ।

प्रतियोगिताको समापनका लागि प्रधानमन्त्री देउवा पोखरा पुगेका हुन् । पोखरालगायत गण्डकी प्रदेशका विभिन्न सहरमा गत २६ असोजदेखि शुरु भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सकिँदैछ । प्रतियोगितामा विभिन्न प्रदेश र विभागीय टिमले सहभागिता जनाएका थिए । तस्बीर सौजन्य : प्रधानमन्त्रीको निजी सचिवालय

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
Deuwa pokhara 1
deuba.jpg 10
Deuwa pokhara 2
Deuwa pokhara 3
312163958 10161274420278836 7920863490404944013 n.jpg
2.jpg 81
city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.