• Trending:

पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला फुटबलको स्वर्ण

पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला फुटबलको स्वर्ण

Economist Nepal

Thu, Kartik 3 2079

पुलिसलाई हराउँदै एपीएफले जित्यो महिला फुटबलको स्वर्ण


३ कार्तिक २०७९, बिहीबार

woman football XEeP3S8lpJ 1

स्याङ्जा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला फुटबलको स्वर्ण पदक विभागीय टोली सशस्त्र प्रहरी क्लबको एपीएफले जितेको छ ।

आज (बिहीबार) स्याङ्जाको वालिङमा भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै एपीएफले स्वर्ण जितेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । पुलिसका लागि निरु थापाले सान्त्वना गोल फर्काइन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

महिला फुटबलमा कास्य पदक अर्काे विभागीय टोली त्रिभुवन आर्मीले जितेको छ । कास्य पदकका लागि भएको खेलमा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गरेको हो ।

city
ncll 2
jagdamba.cement
nepal liquors

Comments
Related News

© 2026 All right reserved to Old Durbar Pvt. Ltd.